अमेरिकाले इरानसँग व्यापार गर्ने कम्पनी र देशहरूमाथि प्रतिबन्ध लगाउन सुरु गरेको छ। ट्रम्प प्रशासनले चीनमा आधारित एक प्रमुख तेल प्रशोधन केन्द्र (रिफाइनरी) र इरानी तेल ढुवानीमा संलग्न करिब ४० वटा सिपिङ कम्पनी तथा ट्याङ्करहरूमाथि आर्थिक प्रतिबन्ध लगाएको हो। डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने कम्पनी र देशहरूमाथि प्रतिबन्ध लगाउने धम्की यसअघि नै दिएका थिए। यो उनको […]