दैलेखमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

काठमाडौं- दैलेखमा सवारी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । जिल्लाको भैरवी गाउँपालिकास्थित काल्गौडामा बोलेरो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । स्थानीय र सुरक्षाकर्मीको सक्रियतामा घाइतेहरूको तत्काल उद्धार गरिएको थियो । घाइतेमध्ये दुई जनाको स्थानीय भैरवी स्वास्थ्य चौकीमा […]