रातमा बस्ने गरी सगरमाथा आधार शिविरको ‘प्याकेज’ बेचे कारबाही

पर्यटन विभागले रातको समयमा सगरमाथा आधार शिविरमा बस्नेगरी ‘प्याकेज’ बेचे कारबाही गर्ने भएको छ । विभागका शाखा अधिकृत प्रकाश पोखरेलले बुधबार सूचना जारी गरी सगरमाथा आधार शिविरका ‘एक्सपीडिसन क्याम्प’मा रातभर बस्ने गरी ‘प्याकेज’सहित विज्ञापन गरेको गुनासो प्राप्त भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताए । विभागले पर्वतारोहणसम्बन्धी नियामावली २०५९को दफा ९ (ड)मा सम्पर्क अधिकृतको काम, कर्तव्य […]