काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ । पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जरुरी पक्राउ पूर्जी दिएर असार ८ गते सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो । सम्पत्ति शुद्धीकरण विभागले उनलाई यसअघि २० दिन थुनामा राख्न अनुमति मागेको थियो । यसअघि असार ९ मा पौडेललाई अनुसन्धानका लागि […]