विद्युत् प्राधिकरणको अक्षमताले १ हजार मेगावाटभन्दा बढी बिजुली खेर

२८ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको अक्षमताका कारण मुलुकमा उत्पादित १ हजार मेगावाटभन्दा बढी विद्युत् खेर गइरहेको छ । प्राधिकरणले प्रसारण पूर्वाधार अभाव तथा खपतभन्दा बढी उत्पादन भइरहेको भन्दै १ हजार मेगावाटभन्दा बढी विद्युत् आयोजनाहरूबाट …