विपद्‌पछि सुरु हुने जनस्वास्थ्य संकट : कस्तो हुनुपर्छ प्रणालीगत तयारी ?

विपद् व्यवस्थापनमा एउटा पुरानो भ्रम छ- विपद् आएपछि उद्धार भयो भने सङ्कट सकियो। तर ठूलो बाढी, पहिरो वा हिमबाढीपछि उद्धार वास्तवमा सङ्कटको पहिलो अध्याय मात्र हो। मानिसलाई भग्नावशेष, पानी र जोखिमपूर्ण भूभागबाट सुरक्षित निकालिसकेपछि सुरु …