न्युयोर्क — अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (युएससीआईएस) ले अंगीकृत अमेरिकी नागरिकता सम्भावित रूपमा खारेज गर्न सकिने मुद्दा पहिचान गर्ने र सम्बन्धित निकायमा पठाउने प्रक्रियासम्बन्धी आफ्नो मार्गदर्शन संशोधन गरेको छ। युएससीआईएसले सेप्टेम्बर १४ मा जारी गरेको संशोधित मार्गदर्शन तत्काल लागू भएको जनाएको छ। एजेन्सीले संशोधित मार्गदर्शनबारे सर्वसाधारणले प्रतिक्रिया दिन पाउने अवधि पनि अक्टोबर १४ सम्म […]