नेपाल प्रेस युनियन लमजुङ शाखाको ८औँ अधिवेशनले निरज अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अधिवेशनले कार्यसमितिसँगै केन्द्रीय तथा प्रदेश प्रतिनिधिसमेत चयन गरेको छ। अधिवेशनबाट उपाध्यक्षमा जिबि घिमिरे, उपाध्यक्ष (समावेशी)मा दिलु तामाङ र सचिवमा विराट न्यौपाने चयन भएका छन्। सह–सचिवमा समिता पौडेल र कोषाध्यक्षमा सुजन बानिया चयन भएका छन्। यस्तै खुला सदस्यमा सञ्जय […]