पाकिस्तानमा तालिम लिएका नेपाली सैनिक उत्कृष्ट घोषित, पाए स्वर्ण पदक

नेपाली सेनाका कनिष्ठ अधिकृत टेकराज रावत पाकिस्तानमा सम्पन्न सैनिक तालिममा उत्कृष्ट घोषित भएका छन् ।