जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ – जलवायु न्याय, हानि तथा क्षतिको क्षतिपूर्ति र पर्याप्त सार्वजनिक जलवायु वित्तको माग गर्दै काठमाडौँमा विभिन्न नागरिक समाज, ट्रेड युनियन तथा सामाजिक सङ्घसंस्थाले प्रदर्शन गरेका छन् । विश्वव्यापी कार्यदिवसअन्तर्गत गत शनिबार आयोजित प्रदर्शनमा सहभागीहरूले जलवायु सङ्कट सिर्जना गर्न सबैभन्दा कम योगदान गरेका नेपालजस्ता विकासशील देशले यसको असमानुपातिक असर भोग्नुपरेको भन्दै विकसित राष्ट्रहरूलाई ऐतिहासिक जिम्मेवारी […]