सिंहदरबारमा बयान दिएपछि रवि दाइको क्रेज झनै बढ्यो : ज्वाला संग्रौला

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृ ज्वाला संग्रौलाले सिंहदरबारमा बयान दिएपछि रवि लामिछानेको क्रेज र लोकप्रियता झनै बढेको दाबी गरेकी छन्।