एमाले महाधिवेशन : विद्युतीय भोटिङमा कति समय लाग्ला ?
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा मतदानका लागि विद्युतीय मेसिन गरिँदैछ । नेपालमा आवधिक निर्वाचनमा अहिलेसम्म विद्युतीय मेसिनबाट मतदान नगराइएको भएपनि दलगत र संस्थागत निर्वाचनमा भने यसको प्रयोग बढ्दै गएको छ । मतदानका लागि भृकुटीमण्डपमा बनाइएको …