कुलमान, बालेनबीच चलिरहेको छलफलमा पुगे रवि लामिछाने

RajdhaniDaily.com | काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच चलिरहेको छलफलमा रास्वपा सभापति रवि लामिछाने पनि मिसिएका छन्। -