विशेष महाधिवेशनबारे बुद्धिजीवीहरूसँग छलफलमा गगन थापा

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आगामी २७ र २८ गते विशेष महाधिवेशन घोषणा गरेको छ।