जेन–जी आन्दोलनका घटनाक्रम: बाल मनोविज्ञानका लागि कति खतरा?

पब्जी र फ्रि फायर खेलिरहेका बालबालिकाले पहिलो पटकमै अकल्पनीय आन्दोलन र हिंसा देख्दा उनीहरूको मनोविज्ञान नै हिंसात्मक हुनसक्ने चिन्ता छ ।