प्रकृतिको प्रकोप मानिसले रोक्न नसक्ला, तर विपद्पछिको मानवीय व्यवहार र राज्यको प्रतिकार्य भने मानिसकै हातमा हुन्छ । बाढी, पहिरो, भूकम्प वा हिमपहिरोले घर, सडक, पुल, सम्पत्ति र जीवन उजाड्न सक्छ, तर विपद्पछि राज्यले कस्तो नेतृत्व देखाउँछ र समाजले कस्तो चरित्र प्रदर्शन गर्छ भन्ने कुराले सभ्यताको वास्तविक परिचय दिन्छ । २६ अगस्ट २०२६ मा भोटेकोशी नदी […]