प्रतिनिधिसभामा नागरिकता विधेयक पेश

२९ असार, काठमाडौं । सरकारले प्रतिनिधिसभामा नागरिकता ऐन संशोधन विधेयक पेश गरेको छ। पेश गर्नुअघि सांसदहरुले दर्ता गरेका विरोधका सूचनालाई प्रतिनिधिसभाले बहुमतले अस्वीकृत गरेको हो । त्यसपछि सभामुखले अनुमति दिएपछि गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेका हुन् । विधेयकमा संविधानले निदिृष्ट गरे बमोजिम नागरिकता प्रदान गर्ने सम्बन्धी व्यवस्था रहेको बताए ।

सम्बन्धित सामग्री

राष्ट्रियसभामा पेश भयो नागरिकता विधेयक

काठमाडौं : प्रतिनिधिसभामा दोस्रोपटक पारित भएको नागरिकता विधेयक, २०७९ आइतबारको राष्ट्रियसभामा पनि पेश भएको छ।आइतबारको बैठकमा विधेयक पेश भएको हो। बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी गराएका थिए। त्यसलगत्तै प्रतिनिधि सभाबाट पारित भएको विधेयक र राष्ट्रपति कार्यालयबाट प्राप्त सन्देशको अध्यक्षको अनुमतिले सचिव राजेन्द्र फुयाँलले पेश गरेका हुन्।पहिलोपटक दुवै सदनबाट पारित भई साउन १५ गते प्रमाणीकरणका लागि

राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक आज राष्ट्रियसभामा पेश गरिने

काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक पेश हुने भएको छ। सङ्घीय संसद् सचिवालयले आजका लागि तय भएको बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनः विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने उल्लेख गरिएको छ। दिउँसो १ बजे बस्ने बैठकमा ‘नेपाल […]

नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकले नागरिकता विधेयक बहुमतले पारित गरेको छ। यसअघि संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष विधेयक पेश भएको थियो। पुनर्विचारका लागि भन्दै राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा बिहीवार छलफल भएको थियो। छलफलपछि विधेयक मत विभाजनका आधारमा बहुमतले पारित भएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विधेयक पारित…

नागरिकता विधेयक राष्ट्रिय सभाबाट फिर्ता लिन पूर्वमुख्य सचिव पौडेलको आग्रह

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्य सचिव लिलामणि पौडेलले प्रतिनिधिसभाले पारित गरेको नागरिकता विधेयक फिर्ता लिन राष्ट्रियसभालाई आग्रह गर्नुभएको छ । संसदीय समितिमा छलफल गरेर सुझावसहित सदनमा पुगेको नागरिकता विधेयक एकाएक फिर्ता लिएर समितिको सिफारिसलाई समेत उल्ट्याएर नयाँ विधेयक पेश पारित गर्नु आपत्तिजनक भएकाे उहाँको तर्क छ । नागरिकता जस्तो संवेदनशील विषयमा संसदमा छलफल समेत नगरी […]

प्रतिनिधिसभामा पेश भयो नागरिकता विधेयक

काठमाडौं : संसदमा संशोधन गरिएको नागरिकता  ऐन २०२२ को विधेयक पेश भएको छ। प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक पेश गरेका हुन्।यसअघि नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदबाट नै फिर्ता भएको थियो। गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभा बैठकमा विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रतिनिधिसभामा बहुमतले सो विधेयक…

नागरिकता विधेयक फिर्ता लिएर संसदमा आजै अर्को विधेयक पेश गर्ने सरकारको तयारी

काठमाडौं : संघीय संसद अन्तरगत प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न विधेयक पेश हुने भएको छ। बिहान ११ बजे बस्ने बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुनेछ। त्यसपछि बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग तेस्रो वार्षिक प्रतिवेदन, २०७८ पेश गर्नेछन्। यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले रेल्वे विधेयक, २०७९ माथ

प्रतिनिधि सभामा आज सरकारले नागरिकता सम्बन्धि नयाँ विधेयक पेश गर्ने

काठमाडौं । सरकारले चार वर्षदेखि संसदमा विचाराधीन रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राज्य ब्यवस्था समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो । उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो । संसदमा पेश भइसकेपछि मन्त्रिपरिषदले निर्णय गरेर मात्रै […]

बजेट पारित हुने बित्तिकै नागरिकता विधेयक पेश हुन्छ: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेश गर्ने आश्वासन दिनुभएको छ । आज (सोमबार) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो आश्वासन दिनुभएको हो । जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्ने लगायत मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको भएपनि विधेयक नल्याइएको भन्दै उनीहरुले ध्यानाकर्षण गराएका हुन् । जन्मसिद्ध नागरिकका […]

बजेट पास हुने बित्तिकै नागरिकता विधेयक ल्याउने प्रधानमन्त्रीको भनाइ

३० जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेश गर्ने बताएका छन् । सोमबार बिहान लोकतान्त्रिक समाजवादीका नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्नेलगायत मागसहित यसअघि लोसपाका नेताहरुले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका थिए । तर अहिलेसम्म पनि नागरिकता विधेयक ल्याउने विषयमा कुनै प्रगति […]

एमालेले संसद चल्न नदिँदा नागरिकता विधेयक अघि बढ्न नसकेको प्रचण्डको दाबी

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका कारण नागरिकता विधेयक अघि बढ्न नसकेको बताउनुभएको छ । जनकपुरमा भएको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले मधेसका कयौँ व्यक्ति नागरिकता विहीन भइरहेको अवस्थालाई अन्त्य गर्न सरकारले विधेयक संसदमा पेश गरे पनि एमालेको अवरोधका कारण अगाडी बढ्न नसकेको आरोप लगाउनुभयो । उहाँले संसदको अवरोध खुल्नासाथ नागरिकता विधेयक अघि बढ्ने दाबी गर्नुभयो । अब संसद अवरोध भइरहे पनि नागरिकता विधेयक पेश गर्ने विषयमा आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल...