सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीका लागि एमालेका राजेन्द्र रावलले दाबी पेस गर्दै

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्न नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र रावलले दाबी पेस गर्ने भएका छन् । केहीबेर अघि एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी सहितको गठबन्धनले एमाले नेतृत्वमा प्रदेश सरकार

सम्बन्धित सामग्री

कर्णालीको मुख्यमन्त्रीमा माओवादीका शर्माको दाबी पेस

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा (आर्ट)ले दाबी पेस गरेका छन् । शर्माले बुधबार प्रदेश प्रमुख तिलक परियार समक्ष मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका हुन् । शर्मालाई २५ सांसदको समर्थन

कर्णाली प्रदेशसभामा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन

कर्णाली प्रदेशसभामा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने समय आज सम्म रहेको छ।

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आज दाबी पेस गरिँदै

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरुले आज दाबी पेस गर्ने भएका छन्। प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमा भन्दा एक दिनअघि नै दलहरूले दाबी पेस गर्न लागेका हुन्।...

मधेसमा मुख्यमन्त्रीकाे दाबी पेस गर्न आह्वान

काठमाण्डाै – मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्रले पुस २८ गतेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।  प्रदेश प्रमुख मिश्रले दुई वा दुईभन्दा बढी दलको समर्थनमा पुस २८ गते दिउँसो ४ बजेभित्र मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले जानकारी दिनुभयो । नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्र...

बागमतीमा २५ पुससम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

काठमाडौं– बागमती प्रदेश मुख्यमन्त्री पदमा दाबी पेस गर्न २५ पुसको समयसीमा दिइएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभामा रहेका दुई वा दुईभन्दा दलको समर्थनमा २५ पुसभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।  बिहीबार प्रदेश प्रमुख शर्माले आह्वान गरेअनुसार २५ पुस अपरान्ह ४ बजेभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न भनिएको छ […]

कर्णालीमा २७ गतेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन् ।

प्रदेश-१ मा एक साताभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

विराटनगर- प्रदेश १ का प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूलाई आह्वान गरेका छन् । आइतबार उनले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न एक साताको समय दिएका हुन् ।  यही १४ पुस आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख खापुङले समय दिएका हुन् ।   […]

कर्णाली प्रदेशमा जीवनबहादुर शाहीले मुख्यमन्त्रीका लागि दाबी पेस गर्दै

कर्णाली प्रदेश, काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने तयारी थालेका छन् । त्यसका लागि उनी पार्टीका नेता, कार्यकर्ताहरूसँगको छलफलमा जुटेका छन् ।उनले मुख्यमन्त्रीमा दाबीका लागि आफू तयारी अवस्थामा रहेको र केही समयमा प्रदेश प्रमुख समक्ष दाबी पेस गर्ने रातोपाटीलाई बताए । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आज साँझ ७ः३० बजे सम्मको समय तोकेका छन् ।सोमबार महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि कर्णाली प

लुम्बिनीमा गठबन्धनद्वारा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस

बुटवल।लुम्बिनी प्रदेशमा चार दलीय गठबन्धनले माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री बनाउन दाबी पेस गरेका छन्। गठबन्धनले ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेको हो। गठबन्धनमा सूर्य चुनाव चिह्नबाट निर्वाचित हृदयश त्रिपाठी समूहमा रहेका अजय शाहीसमेत मिसिएका छन्। उनले पनि केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन्। आजै सानो आकारको मन्त्रिमण्डल बनाउने गठबन्धनको तयारी छ।

लुम्बिनी प्रदेश सरकारमा गठबन्धनका दलले दाबी पेस गर्दै

काठमाडौं।लुम्बिनी प्रदेश सरकारमा गठबन्धनका दलले आज दाबी पेस गर्दैछन्। मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएका थिए। मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो तीन बजेसम्मको समय दिएर दलहरुलाई सरकारमा दाबी पेस गर्न भनेका थिए। नेपाली काँग्रेस, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आज सरकारको नेतृत्वमा दाबी पेस गर्न लागेको काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले बताए।