शंकर पाण्डेलाई सर्वोत्कृष्ट निर्माण नियन्त्रकको बक्स अफिस अवार्ड

काठमाडौं । पाका फिल्मकर्मी शंकर पाण्डेले नेसनल बक्स अफिस अवार्डमा सर्वोत्कृष्ट निर्माण नियन्त्रकको विधा जितेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की प्रमुख अतिथि रहेको कार्यक्रममा पाण्डेले अवार्ड ग्रहण गरे । नेपाली सेनासँग सम्बन्धित एक म्युजिक भिडियोबाट उनले अवार्ड उचालेका हुन् । प्रवासतर्फ उत्कृष्ट प्रोडक्सन कन्ट्रोलरको ट्रफी जितेपछि पाण्डेले यसलाई आफूले पर्दा पछाडिको हिरोको […]