सन्दीप लामिछानेलाई नेपाल झिकाउन इन्टरपोल गुहार्ने तयारीमा प्रहरी

क्रिकेटर सन्दीप लामिछाने नेपाल नफर्किएपछि प्रहरीले अन्तर्राष्ट्रिय संगठन इन्टरपोलसँग समन्वय गर्ने भएको छ ।

सम्बन्धित सामग्री

सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी, अब अन्य देशका प्रहरीको पनि खोजीमा

काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ। बलात्कारको आरोप लागेपछि विदेशबाटै बेपत्ता भएका उनले सोसल मिडियाबाट 'राष्ट्रवादी कार्ड' प्रयोग गर्दै नेपाल आउने जानकारी दिएका थिए। हिजोमात्र फेसबुकमा सक्रिय देखिएका नेपाली क्रिकेट टीमका निलम्बित क्याप्टेन सन्दीप विरुद्ध नेपाल प्रहरीको इन्टरपोल शाखाले नोटिस जारी…