काठमाडौं, २८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेबारे निर्णय लिएको छ । त्यसको लागि माओवादी केन्द्रले समर्थन गरिसकेको र जसपाले पनि अन्तिममा सहयोग गर्ने कांग्रेस नेताहरुले विश्वास लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ३० गते […]