'विश्वले रुससँगको व्यापार रोक्नुपर्छ, रोक्का सम्पत्ति युक्रेनका ध्वस्त सहर पुनर्निर्माणमा प्रयोग गरौँ'

किभ । दोन्बास क्षेत्र कब्जा गर्न खोजिरहेका रुसी फौजले पूर्वी युक्रेनको एउटा मुख्य सहरमाथिको आक्रमणलाई तीव्र पारेको छ । लुहान्स्क प्रान्तमा युक्रेन सरकारको नियन्त्रणमा रहेको सबैभन्दा ठुलो सहर सेभरोदोनेतस्कमाथि अहिले मस्कोको फौजले भयानक बमबारी र क्षेप्यास्त्र प्रहार गरिरहेको छ । आइतबार चारवटा दिशाबाट सो सहर पस्न खोजेका रुसी फौजलाई धपाइएको स्थानीय अधिकारीहरूले...