फिल्म ‘श्री’ मा लकडाउनको पीडा

काठमाडौंँ । ‘श्री’ गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । प्रचारप्रसारसहित नयाँ वर्षमा आउने तयारीमा रहेको तीन फिल्म ‘लप्पन छप्पन २’, ‘मनसँग मन’ र ‘कृष्ण लीला’ ले रिलिज सारेपछि ‘श्री’ ले प्रदर्शन अवसर पाएको हो ।नयाँ वर्षका लागि भन्दै सिंगल थिएटर र मल्टिप्लेक्स दुबैमा एकसाथ प्रदर्शन आएको फिल्मलाई दर्शकले मन पराएको वितरक करण क्रेजीले जानकारी दिए ।एभरेष्ट सूर्य बोहोराको निर्माण तथा निर्देशन रहेको फिल्मको शुक्रबार दिउँसो सुन्धाराको सिभिल