इजरायल र प्यालेस्टाइनबीच सङ्घर्ष विरामको घोषणा

४३ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनापछि इजरायल र प्यालेस्टाइनका विद्राेही समूहबीच सङ्घर्षविरामको घोषणा भएको छ । ३ दिनसम्मको भीषण सङ्घर्षपछि सङ्घर्ष विरामको घोषणा गरिएको हो । ३ दिनसम्मको सङ्घर्षमा बालबालिकासहित ४३ जनाको ज्यान गएको छ भने ३ सय प्यालेस्टाइनी घाइते भएका छन् । इजिप्टको पहलमा सङ्घर्षविरामको घोषणा भएको हो । इजरायलको कब्जामा रहेको वेष्ट बैंकमा गाजापट्टीको विद्रोही समूह (पीआईजे) का वरिष्ठ सदस्य पक्राउ परेपछि गाजापट्टीले इजरायलमा आक्रमण गर्न सुरू गरेको हो । प्यालेस्टाइनका विद्रोही समूहले युद्धविराम आज मध्यराति...

सम्बन्धित सामग्री

विपिनका बाआमा भन्छन्: समाचार हेर्दै रात बित्छ

इजरायल र आतङ्कवादी समूह हमासबीच युद्धविरामको घोषणा भएपछि उक्त समूहको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको सकुशल रिहाइको आशामा उनका बाआमाको दैनिकी समाचार हेरेरै बितिरहेको छ।...

गाजामा ४ घन्टाका लागि युद्ध रोक्न इजरायल तयार

उनका अनुसार अल्पकालीन युद्ध विरामको अवधि ४ घन्टाको हुनेछ र त्यसको घोषणा ३ घन्टा अघि गरिने छ।

इजरायलमा बाइडनको चार घण्टा : युद्धमा इजरायललाई साथ, मानवीय सहायता पनि घोषणा

२ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले हमासविरुद्धको लडाइँमा इजरायललाई साथ दिने बताएका छन् । केबल चार घण्टाका लागि इजरायल पुगेका बाइडनले इजरायल एक्लै नभएको र अमेरिका उसको साथमा रहेको भन्दै ढाडस दिएका हुन् । प्यालेस्टिनी चरमपन्थी समूह हमासविरुद्धको लडाइँमा अमेरिकाले सुरुदेखि नै इजरायललाई साथ दिँदै आएको छ । अमेरिकाले हमासलाई प्रतिबन्धसमेत लगाएको छ […]

इजरायलद्वारा हमासविरुद्ध औपचारिक रुपमा युद्धको घोषणा

जेरुसलेम- इजरायलले प्यालेस्टाइनी लडाकु समूह हमासविरुद्ध युद्धको औपचारिक घोषणा गरेको छ । प्यालेस्टाइनी लडाकुले इजरायली भूभागमा घुसपैठ गरी आक्रमण गरेपछि इजरायल सरकारले आइतबार हमासविरुद्ध युद्धको औपचारिक घोषणा गर्ने निर्णय गरेको हो । यसअघि शनिबार नै त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो मुलुक युद्धको अवस्थामा रहेको जनाएका थिए । इजरायलको आधारभूत कानूनको धारा ४० अनुसार युद्धको औपचारिक […]

इजरायल जातिवादी राष्ट्र नभएको अमेरिकी संसदको घोषणा

एजेन्सी । अमेरिकी संसदले इजरायल जातिवादी राष्ट्र नभएको घोषणा गरेको छ । अमेरिकी तल्लो सदन प्रतिनिधिसभाले इजरायल जातिवादी वा रङ्गभेदी राष्ट्र होइन भन्ने प्रस्ताव अध्यधिक बहुमतले अनुमोदन गरेको हो । प्रस्तावको पक्षमा ४ सय १२ मत पर्दा विपक्षमा मात्रै ९ मत परेको थियो । गत शनिबार भारतीय मूलकी सांसद प्रमिला जयपालले इजरायललाई रङ्गभेदी राष्ट्र भनेपछि […]

ज्ञानेन्द्र शाहीले गरे जुम्लाबाट चुनाव लड्ने घोषणा

काठमाडौं।सत्ता गठबन्धनले सिट बाँडफाँटबारे छलफल गर्न आज कार्यदलको पहिलो बैठक बोलाएको छ।ज्ञानेन्द्र शाहीले गरे जुम्लाबाट चुनाव लड्ने घोषणा गरेका छन्।आज वाग्मती र प्रदेश–१ का केही स्थानहरुमामा वर्षा हुने सम्भावना रहेको छ।धनुषाको वीरेन्द्रबजारमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्।इजरायल र प्यालेस्टाइनबीच संघर्ष बिरामको घोषणा भएको छ।

इजरायल र प्यालेस्टाइनबीच संघर्ष बिरामको घोषणा

काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच संघर्ष विरामको घोषणा गरिएको छ । ३ दिनसम्मको भीषण संघर्षपछि इजिप्टको पहलमा संघर्ष बिरामको घोषणा गरिएको हो । यसअघि सन् २०२१ को मे महिनामा इजरायल र गाजाबीच ११ दिनसम्म संघर्ष भएको थियो । ३ दिनसम्मको संघर्षमा ४३ जना मानिसको मृत्यु भइसकेको छ । जसमा १५ बालबालिका रहेका छन् । साेही […]

इजरायल सरकारले संसद भंगको घोषणा गर्दै विधेयक द्रुतमार्गबाट पारित गर्ने

काठमाडौं । इजरायलको कमजोर गठबन्धन सरकारले संसद भंगको घोषणा गर्दै त्यससम्बन्धी विधेयक द्रुतमार्गबाट पारित गर्ने बताएको छ । अब हुने निर्वाचनमा विपक्षी नेता पूर्व प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको पुनरागमन वा लामो राजनीतिक गडबडीको अर्को अवधिको चरण निर्धारण गर्नेछ । तीन वर्षको अन्तरालमा अब हुने निर्वाचन पाँचौं हुनेछ । प्रधानमन्त्री नफ्ताली बेनेटले पदभार ग्रहण गरेको एक वर्षपछि […]

प्यालेस्टाइनमाथि निरन्तर आक्रमण गर्ने इजरायली प्रधानमन्त्रीको घोषणा

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा क्षेत्रमा निरन्तर आक्रमण गरिने घोषणा गरेका छन् । उनले प्यालेस्टाइनी मिलिसियाबाट भइरहेको रकेट आक्रमणको जर्बजस्त जवाफ दिने क्रम जारी राख्ने वाचा गरेका हुन् । गजामा प्यालेस्टाइन र इजरायल बीचको द्वन्द्व सातौं दिनमा प्रवेश गरेको छ ।  स्वास्थ अधिकारीहरुका अनुसार गाजामा इजरायली हवाई हमलाका कारण आइतबार कम्तिमा तीनजना प्यालेस्टाइनी मारिएका छन् । यता, प्यालेस्टाइनी मिलिसियाहरु तेलअभिभतर्फ रकेट प्रहार गरेपछि त्यहाँ मानिसहरु ज्यान जोगाउनक