अमेरिकामा बन्दुक बोक्ने उमेर २१ वर्ष बनाउनु पर्छ : बाइडेन

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुकका कारण हुने हिंसा र हत्याकाण्ड रोक्न घातक अस्त्र र उच्च क्षमताका म्यागजिनमाथि प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्।राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले बन्दुकबाट अमेरिकामा दैनिक धेरै स्थलहरू हत्या गर्ने क्षेत्र बनिरहेको बताए। अमेरिकी कंग्रेसले त्यस्ता हातहतियारलाई गैरकानुनी बनाउन नसके ती हतियार खरिद गर्ने उमेर १८ बाट २१ वर्ष पुर्‍याउनुपर्ने उनको भनाइ छ।  देशमा भएका श्रृखंलाबद्ध गोलीकाण्ड भएपछि राष्ट्रपति बाइडेनको उक्त भनाइ आ

सम्बन्धित सामग्री

अर्थतन्त्र चलायमान बनाउनु सरकारको प्रमुख जोड : अर्थमन्त्री

७ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र चलायमान बनाउनु सरकारको प्रमुख जोड रहेको बताएका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफलमा उठेका विषयबारे राष्ट्रिय सभामा जवाफ दिँदै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । मंगलबार मात्र दलहरूको साझा संकल्पपत्र जारी भएको भन्दै यसको प्रमुख लक्ष्यसमेत अर्थतन्त्र चलायमान बनाउनु […]

नेपाललाई मेडिकल टुरिजमको हब बनाउनु पर्छ : प्राडा अन्जनीकुमार झा

काठमाडौं : चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झाले नेपाललाई मेडिकल टुरिजमको हब बनाउनु पर्ने बताएका छन्। आइतवार काठमाडौंमा शुरु भएको नेपाल चिकित्सक संघ (एनएमए)को तेस्रो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै प्राडा झाले मेडिकल शिक्षाको क्षेत्रमा मेडिकल टुरिजमको बहस विगतदेखि नै चल्दै आए पनि आगामी दिनमा स्वास्थ्यतर्फ मेडिकल टुरिजमको बहस अगाडि बढाउनुपर्ने बताएका हुन्।‘म त के भन्छु भने आगामी दिनमा नेपालमा विदेशी विद्यार्थीलाई मेडिकल शिक्षा पढ्न आउने वातावरण बनाउनु पर्

सीमा नाकालाई व्यवस्थित र मर्यादित बनाउनु पर्नेमा जोड

भारतसँग सीमा जोडिएका सीमा नाकाहरूलाई व्यवस्थित र मर्यादित बनाउनु पर्नेमा जोड दिइएको छ।

कर्णालीलाई सुगम बनाउनु छ : अध्यक्ष ओली

मान्म- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कर्णालीको विकटतालाई सुगम बनाउनु पर्ने बताएका छन् । एमालेले कालिकोटको रास्कोटमा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले कर्णालीका धेरै ठाउँमा पुगेका सडकहरूलाई पक्की बनाई सुगम बनाउनुपर्ने आवश्यकता रहेको बताए । “सडक त पुगेको छ, पक्की सडक बनाउनु छ, विकटता छ”, उनले भने, “यसलाई सुगम गर्न […]

सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको बताएका छन् ।

‘कोशी अस्पताललाई प्रदेशकै नमुना अस्पताल बनाउनु पर्छ’

मोरङ– विभिन्न राजनीतिक दलका नेताहरुले कोशी अस्पतालको सेवालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन्। विराटनगरमा मंगलबार आयोजित संवादका क्रममा राजनीतिक दलका नेताहरुले अस्पतालको स्वास्थ्य सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनु पर्नेमा जोड दिएका हुन्। दलका नेताहरुले अस्पताललाई प्रदेशकै नमूनाको रुपमा अघि बढाउनुपर्ने उल्लेख गरेका थिए। छलफलका क्रममा प्रदेशका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले विगतको अवस्थामा अस्पतालमा […]

सियो बनाउनु छ नेपालमा

सियो बनाउनु छ नेपालमा, झुल बनाउनु छ,दुर्गम अनि विकट गाउँमा, स्कुल बनाउनु छ। स्विजरल्यान्ड, अस्टेलिया, बनाउनुभन्दा पहिले, खोला–खोलामा तुईन हटाई पुल बनाउनु छ।...

पार्टीलाई एक ढिक्का बनाउनु पहिलो प्राथमिकता : महामन्त्री शर्मा (भिडियो)

काठमाडौँ– नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई एकढिक्का बनाउनु पहिलो प्राथमिकता भएको बताएका छन्। नेपाल प्रेस युनियनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा शर्माले महाधिवेशनका क्रममा आएका भावनालाई समेट्दै पार्टीलाई एकढिक्का बनाउनु पहिलो प्राथमिकता भएको बताए। उनले आफ्नो जितले सम्पूर्ण कांग्रेसका कार्यकर्ता र शुभचिन्तकको परिर्वतनको भावनालाई समेटेको टिप्पणी गरे। उनले बिगतमा भन्दा धेरै काम […]

ट्याटु बनाउनु अघि यी कुरामा ध्यान दिऔँ

कुनै पनि ट्याटु बनाउँदा यसमा रंगिन मसी र विभिन्न साइजका सुई, ट्याटु मसिनको प्रयोग हुन्छ। ट्याटु बनाउँदा शरीरमा चोट लाग्ने र यसको मसी लामो समयसम्म रहने हुँदा ट्याटु बनाउनु अघि विभिन्न कुराको जानकारी अति आवश्यक छ।