प्रधानमन्त्री प्रचण्डद्वारा सैनिक कवाज कार्यक्रम अवलोकन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भक्तपुरस्थित शैनिक प्रशिक्षालयमा अधिकृत क्याडेट तालिम र पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम शिक्षार्थीहरुलाई आयुक्त पद प्रदान कवाज कार्यक्रमको अवलोकन गरेका छन् । साथै उनले उत्कृष्ट प्रशिक्षार्थीलाई सम्मान प्रदान गरेका छन् ।

सम्बन्धित सामग्री

बदनाम छन् प्रधानमन्त्री नामका कार्यक्रम

प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रममा खर्चिएको बजेटले राम्रो प्रतिफल दिन सकेका छैनन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

दमौली– तनहुँको म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को उक्त कार्यक्रम वडा नम्बर ४ बाट सुरु भएको हो । बेरोजगारलाई न्यूनतम सय दिनको रोजगारी दिने लक्ष्यसहित सरकारले उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त वडामा ३६ जना बेरोजगार सूचीमा सूचीकृत भएकामा १२ जनालाई छनोट गरी रोजगारीमा खटाइएको गाउँपालिकाका […]

प्रधानमन्त्री रोजगार कार्यक्रम कटौती गर्ने प्रचण्डको संकेत

१ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री रोजगारलगायतका कार्यक्रम यसपटकको बजेटबाट कटौती गर्ने संकेत गरेका छन् । सोमबार माओवादी केन्द्रका पदाधिकारीहरुसँग बालुवाटारमा भएको अनौपचारिक छलफलमा सरकारले बनाइरहेको नीति तथा कार्यक्रमबारे ‘ब्रिफिङ’ गर्दै प्रधानमन्त्रीले त्यस्ता कार्यक्रम कटौती गरेर उत्पादन तथा रोजगारी सिर्जना हुने खालका कार्यक्रम ल्याउने बताएका हुन् । ‘अनावश्यक बजेट छरिने खालका जुन […]

प्रधानमन्त्री रोजगार कार्यक्रम बदल्ने प्रचण्डको घोषणा

१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री रोजगार कार्यक्रम बदल्ने बताएका छन् ।सरकार बजेट निर्माणमा रहेको उल्लेख गर्दै उनले विगतका कतिपय बदल्ने बताएका हुन् । चितवनमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भनेका छन्, ‘पहिलाका कतिपय कार्यक्रम छन् ती असफल भएका छन् । प्रधानमन्त्री रोजगार आदि इत्यादी जे छन् । ती कार्यक्रमले नतिजा […]

तमु ल्होसार कार्यक्रम उद्धघाटन गर्न टुँडिखेल पुगे प्रधानमन्त्री दाहाल

तमु ल्होसारको अवसरमा आयोजित कार्यक्रम उद्धघाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल टुँडिखेल पुगेका छन्।...

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने

काठमाडौं : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने भएको छ। सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनर्संरचना गर्ने बताइन्। स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न नीजि क्षेत्रलाई सहयोग गर्ने समेत बताइन्।

खाँदबारीमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै

संखुवासभाको सदरमुकामसमेत रहेको खाँदबारी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ । कार्यक्रमअन्तर्गत गाउँ–गाउँमा ग्रामीण सडक निर्माण, गोरेटो बाटोमा ढुंगा सोलिङ गर्ने र नाली कटाउनेलगायतका काम भइरहेका छन् ।  नागरिकलाई आवतजावतमा समस्या देखिएका...

प्रधानमन्त्री देउवा सुदूरपश्चिमको भ्रमणमा, यस्तो छ पूर्वनिर्धारित कार्यक्रम

४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोको अवस्था अवलोकन गर्न आज सुदूरपश्चिम गएका छन् । प्रधानमन्त्री देउवा शुक्रबार काठमाडौं फर्किने कार्यक्रम छ । उनी आज नेपाली सेनाको हेलिकप्टर चढेर काठमाडौंबाट सुर्खेत हुँदै दिपायल पुग्ने कार्यक्रम छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्री देउवाले दिपायलको सैनिक व्यारेकमा ब्रिफिङ लिएपछि बझाङको थलारा, चैनपुर र बैतडीको ढुंगाडको अवस्था […]

प्रदेशैपिच्छे प्रधानमन्त्री जडिबुटी स्वरोजगार कार्यक्रम

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा नयाँ कार्यक्रम समावेश नगर्न मन्त्रालयहरूलाई पत्राचार गरे पनि वन तथा वातावरण मन्त्रालयले सातै प्रदेशमा प्रधानमन्त्री जडिब्ुटी स्वरोजगार कार्यक्रम सञ्चालन गर्न बजेट माग गरेको छ ।आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि सातै प्रदेशमा प्रधानमन्त्री जडिब्ुटी स्वरोजगार कार्यक्रमलाई मुख्य प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको वन मन्त्रालयले जडिबुटी खेती प्रवद्र्धनमा […]

खेलकुदसंग प्रधानमन्त्री कार्यक्रम हुँदै

१८ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले माघ २० गते ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का संरक्षक समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वयं खेलाडी, प्रशिक्षक र खेलकर्मीमाझ उपस्थित भएर खेलकुदका बारेमा जानकारी लिने र निर्देशन दिने कार्यक्रम आयोजना गरेको राखेपले जनाएको छ । कार्यक्रम कमलादीस्थित नेपाल प्रज्ञा भवनमा […]