माधव नेपालसहित चारजना एमाले नेताको कारवाही फुकुवा

सम्बन्धित सामग्री

छुटाउनै आजका मुखय ११ खबर

काठमाडौं। सुन तस्करीमा संलग्न रहेको आरोपमा थप चारजना चिनियाँ नागरिक पक्राउ परेका छन्। सीआइबीले माधव नेपाल र बाबुराम भट्टराईसँग बयान लिने तयारी गरेको छ। सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थामा सुधार गर्ने तयारी गरेको छ। एमाले अध्यक्ष केपी ओलीले उच्च स्तरीय छानबिन समिति नबनाउँदा एकक्विन्टल सुन ६१ केजीमा झरेको आरोप लगाएका छन्।

कालिकोटका करिब दुईतिहाइ एमाले एकीकृत समाजवादीमा, २४ मध्ये ११ वडाध्यक्ष एमालेमै

सुर्खेत । कालिकोटका धेरैजसो एमाले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका छन् । ६७ सदस्यीय जिल्ला कमिटी सदस्यमध्ये ४० जनाभन्दा बढी एकीकृत समाजवादीमा खुलेका छन् । त्यस्तै धेरै जनप्रतिनिधि पनि एकीकृत समाजवादीमै लागेका छन् । एमालेले जितेका तीन स्थानीय तहका आध्यक्ष एवम् उपाध्यक्ष गरी चारजना र २४ वडाध्यक्षमध्ये १३ जना एकीकृत समाजवादीमा खुलेका छन् । […]

भीम रावललगायत कार्यदलका सदस्य स्थायी कमिटी बैठकमा पुगे

नेकपा एमालेका उपाध्यक्ष भीम रावललगायत वरिष्ठ नेता माधव नेपाल पक्षधर स्थायी कमिटीका चारजना सदस्य एमाले स्थायी कमिटी बैठक बसिरहेको तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा पुगेका छन् । गोकर्ण विष्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे एमाले स्थायी कमिटीको बैठकस्थलमा पुगेका हुन् । बैठकस्थलमा छिर्दै उपाध्यक्ष रावलले स्थायी कमिटी र संसदीय दलको बैठक रोक्नको लागि आग्रह गर्न आएको लोकान्तरलाई बताए । संसदीय दलको बैठक आजै दिउँसो ३ बजेको लागि बोलाइएको छ ।  तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यकक्षमा एमाले स्थायी कमिटीको बैठक बसिरह...

एमालेको आन्तरिक किचलोले कर्णाली प्रदेशसभा बन्धक

सुर्खेत : कर्णाली प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेभित्रको विवाद चुलिँदै गएपछि लामो समयदेखि संसद बैठक अवरुद्ध हुँदै आएको छ । एमाले माधव नेपाल समूहका चारजना सांसदले दलको निर्देशन विपरीत माओवादी केन्द्रको सरकारलाई विश्वासको मत दिएपछि विवाद चुलिएको हो । संसद् बैठक निरन्तर अवरोध हुँदा आगामी वर्षका लागि विनियोजित वि…

'ओलीसँग मिल्दा घरको न घाटको भइन्छ'

काठमाडौं : नेकपा एमाले माधव नेपाल समूहका चारजना केन्द्रीय सदस्यले २०७५ जेठ २ मा फर्किने भन्ने एजेण्डा राजनीतिक र वैचारिक नभएको भन्दै यत्तिकै भरमा अध्यक्ष केपी ओलीसँग मिल्दा घरको न घाटको भइने चेतावनी दिएका छन्। एमाले केन्द्रीय सदस्यहरु प्रकाश ज्वाला,जगन्नाथ खतिवडा, विजय पौडेल र राजेन्द्रकुमार राईले झलनाथ खनाल र माधव नेपाललाई लिखित सुझाव दिदै पहिलो शर्त केपी ओली सरकारको बहिर्गमन र राजनीतिक दलहरूको सहकार्य रहेको प्रष्ट पारेका छन्। चार नेताले कार्यदलको नाममा भएका वार्ता र छलफलहरु अपारदर्शी र माधव नेपाल समूहमै फुट ल्याउन...

माधव नेपालसहित ४ नेताको रिट न्यायाधीश ढुङ्गानाको बेन्चमा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ जना नेताको रिटको आइतबार सुनुवाइ हुने सूचीमा छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको बेन्चमा सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको हो । बिहीबार वारेस तिलकबहादुर थापामार्फत् चारजना नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिट दायर गर्नेमा माधव नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भसाल छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तरिकाले आफूहरुलाई स्पष्टीकरण सोधेको र निलम्बन गरेको विरुद्ध उनीहरु