एमाले महाधिवेशनबारे सात प्रदेशका सात महिला प्रतिनिधि के भन्छन् ?

११ मंसिर, चितवन । चितवनमा शुत्रबार सुरु भएको नेकपा एमालेको १० औं महाधिवेशनमा शनिबार बन्दसत्र सुरु भएको छ । देशभरबाट आएका करिब दुई हजार प्रतिनिधिले नयाँ नेतृत्व चयन गरेपछि महाधिवेशन सकिनेछ । यसपटक एमालेको महाधिवेशन प्रतिनिधिमा महिलाको संख्या विगतमा भन्दा धेरै छ । केन्द्रीय समितिमा पनि महिला प्रतिनिधित्व ३३ प्रतिशत पु¥याइएको छ । महाधिवेशनबारे देशका […]