स्वास्थ्यमन्त्री विरोध खतिवडाको प्रतिक्रिया-राष्ट्रियसभाबाट बजेट पारित भएपछिमात्रै राजीनामा दिन्छु

काठमाडौं, १० असार । नेकपा (एकीकृत समाजवादी) भित्र मन्त्रीहरु हेरफेर गर्ने विषयले विवाद चर्किएको छ । फिर्ता बोलाईएका मन्त्रीहरुले नै १० जनाको सांसदहरुको मोर्चाबन्दी कसेर अध्यक्ष माधव नेपालमाथि तत्काल मन्त्रीहरु नहटाउन दबाब सिर्जना गरेका छन् । आजमात्रै स्वास्थ्यमन्त्री विरोध खतिवडाको नेतृत्वमा १० सांसदले नेतृत्वमाथि दबाब सिर्जना गरेका थिए । पार्टीको पोलिटब्युरो बैठकमा समेत मन्त्रीहरु र […]