भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगामी आर्थिक वर्षमा दूधमा पाइने अनुदान वृद्धि हुने बताएकी छन् । मेयर दाहालले भरतपुर महानगरपालिकाले दूधमा प्रति लिटर रु ३ रुपैयाँ अनुदान दिने कार्यक्रम एकदमै प्रभावकारी बनेको बताइन् ।आदर्श पशुपालन तथा दूध खरिद विक्री केन्द्र भरतपुर–८ ले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान कार्यक्रममा मेयर दाहालले सो कुरा बताएकी हुन् । कृषिमा भरतपुर महानगरपालिकाले उत्पादन बढाउने र लागत घटाउने नीति लिए अनुसार यस आर्थिक वर्षको नीति तथा कार्यक्