जनकपुरधाम– नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग जनकपुरद्वारा आज आयोजित ‘नसर्ने रोगको न्यूनीकरणका लागि खानेपानीमा सुधार’सम्बन्धी जनचेतनामूलक कार्यक्रममा करिब ७१ प्रतिशतमा नसर्ने रोग देखिने गरेको जानकारी दिइएको हो । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा विपिनकुमार झाद्वारा प्रस्तुत विवरण अनुसार […]
महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई आफ्ना स्थायी कर्मचारीसम्बन्धी अभिलेख अद्यावधिक गर्न समयसीमा तोकेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रमुख सचिवस्तरको निर्णयका आधारमा स्थानीय तहलाई पद र सिटरोल दर्ता तथा कर्मचारीको व्यक्तिगत विवरण अद्यावधिक गरी आवश्यक कागजातसहित प्रदेश किताबखानामा बुझाउन निर्देशन दिएको हो । कार्यालयका उपसचिव रोहितकुमार कोइरालाले हालसम्म प्रदेशअन्तर्गतका […]
१२ पुस, काठमाडौं । सरकारले आगामी फागुन २१ का लागि तय भएको चुनाव हुने कुरामा अब अलमलिनुपर्ने कुनै कारण रहेको बताएको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभाका तीन ठूला दलका शीर्ष …
ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले नेपालमै उत्पादन र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय घर निर्माण फेस्टमा बोल्दै उनले नेपाली युवाहरूलाई देशमै अवसर सिर्जना गर्न आवश्यक भएको बताएका हुन् । मन्त्री घिसिङले भने, ‘नेपालमा हामी चाहेको कुरा सबै गर्न सक्छौं । यहाँ नै स्वर्ग छ । नेपालमै उत्पादन हुने लोकल […]
यस्तै कांग्रेसले आजको परिस्थितिमा पार्टी, लोकतन्त्र र समग्र मुलुकको हितका लागि बौद्धिक र व्यावसायिक क्षेत्र विशेष संवाद र सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ।
धनगढी । धनगढीमा सञ्चालन भइरहेको नृत्य प्रतियोगिता ‘Dhangadhi Dance Championship Season 4’ को फाइनल चरणमा एक सशक्त प्रतिस्पर्धीका रूपमा दीक्षा बुढाऐर पुगेकी छिन्। अन्य प्रतिस्पर्धीसँगै दीक्षाको प्रस्तुतिले दर्शकको ध्यान आकर्षित गरिरहेको छ। कैलालीको गौरीगंगा नगरपालिका–८, मसुरिया निवासी दीक्षा हाल बिहानी क्षितिज इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन्। सानै उमेरदेखि नृत्यप्रति रुचि राख्छिन् छिन्। […]