प्रधानमन्त्री भेट्न बाबुराम बालुवाटारमा, बन्ला त एमालेसहितको गठबन्धन ?

एमसीसीले सत्ता गठबन्धन संकटमा परेका बेला प्रधानमन्त्री शेरबहादुर वहादुर देउवालाई भेट्न जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई बालुवाटार पुगेका छन् ।

सम्बन्धित सामग्री

ओली र बाबुराम भट्टराईबीच भेटवार्ता

१८ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । ओलीको निवास बालकोटमा भएको भेटमा दुई नेताबीच सामसामयिक राजनीति, नयाँ सत्तारुढ गठबन्धन, सरकारको प्रभावकारितालगायतका विषयमा छलफल भएको नेपाल समाजवादी पार्टीले जनाएको छ । ४ मंसिरको चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा प्रतिस्पर्धा गरेको […]

सबैभन्दा पवित्र गठबन्धन हाम्रै हो : बाबुराम भट्टराई

काठमाण्डाै – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरूकाे गठबन्धन सबैभन्दा पवित्र रहेकाे दाबी गर्नुभएकाे छ । आज सोमवार गठबन्धनले आयोजना गरेको बाग्मती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका भट्टराईले यस्तो दाबी गर्नुभएकाे हाे ।  वैचारिक, भू–राजनीतिक, आर्थिक ढङ्गले समानता कायम गरेर यो गठबन्धन बनाएको पनि उहाँकाे जिकिर थियाे । उहाँले भन्नुभयो, ‘कतिपयले भन्ने गर्छन्, यो अपवित्र गठबन्धन भनेर तर यो सबैभन्दा पवित्र गठबन्धन हो । विचाविहीन ढंगले रा...

लोकतन्त्र र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन : डा. बाबुराम भट्टराई

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा वाम–लोकतान्त्रिक गठबन्धनले प्रचार–प्रसार समितिको कार्यालय स्थापना गरेको छ । नागार्जुन–४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताउनुभयो । मुलुकमा प्राप्त भएका राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिक्रान्तिविरुद्ध निर्माण भएको वाम–लोकतान्त्रिक गठबन्धन प्राकृतिक र स्वभाविक भएको […]

एमालेसँग तालमेलको कुनै सम्भावना छैनः बाबुराम भट्टराई

धनगढी – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेसँग तालमेलको कुनै सम्भावना नरहेको बताए। अहिलेका गठबन्धन दलबीच नै चुनावी तालमेल हुने  उनकाे भनाइ छ। पार्टीको प्रशिक्षणका क्रममा आज धनगढी पुगेका पूर्व‍प्रधानमन्त्री भट्राईले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा गठबन्धन कुनै पनि हालतमा नटुट्ने बताए। उनले भने, ‘सिट बाँडफाँडमा गम्भीर छलफल भइरहेको छ, केही दिनभित्र सहमति […]

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीले गठबन्धन नछाड्ने

काठमाडौं, २२ साउन । पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले सत्ता नछाड्ने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले आउने चुनावसम्म गठबन्धनमै रहने निर्णय गरेको हो । अहिलेको गठबन्धन निर्माणमा आफुहरुको निर्णायक भुमिका रहेको पार्टीको ठहर छ । भट्टराईको पार्टीसँगै गठबन्धनमा छ दल पुग्ने भएको छ । यसअघि नेपाली कांग्रेस, नेकपा […]

विचार मिल्नेसँग गठबन्धन गर्ने बाबुराम भट्टराईको भनाई

काठमाडौं।विचार मिल्नेहरुसँग गठबन्धन गर्न तयार भएको बाबुराम भट्टराईको भनाई।कैलालीमा नुहाउने क्रममा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ।मकवानपुरमा ४० जनामा डेङ्गुको संक्रमण पुष्टि भएको छ।काभ्रेमा जुवा खेल्दै गरेको अवस्थामा दस जना प्रहरी नियन्त्रणमा परेका छन्।भारतमा नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी रहेको छ।

बाबुराम पनि गठबन्धनमै : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको सम्बन्धमा बिहीबारसम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका छन् ।मंगलबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले गठबन्धनको बिषयमा बिहीबारसम्ममा टुंगोमा पुग्नुपर्ने बताएका हुन् । उनले डा. भट्टराईसँग सामान्य राजनीतिक भेटघाट भएको र गठबन्धन बनाउने विषयमा छलफल भएको बताए । गठबन्धन बनाउने सन्दर्भमा […]

एमसीसी पास गरौँ, यही बहानामा गठबन्धन नटुटोस् : बाबुराम भट्टराई

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालले स्वीकार्नु पर्ने बताएका छन्। आइतबार राति सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले यहि बहानामा प्रतिगमन विरोधी गठबन्धन टुट्न नहुनेमासमेत जोड दिएका छन्। MCCसम्झौतालाई आळटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं! सबै एकमुख भएर जनतालाई बुझाऊॅ! यही वहानामा प्रतिगमनविरोधी […]

गठबन्धन टुट्ने खतराः बाबुराम भट्टराई

काठमाडौं, १७ माघ । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अमेरिकी सहयोगसम्बन्धी एमसीसी आलटाल नगरी सर्वसम्मतिले पारित गर्न आग्रह गरेका छन् । उनले यही बहानामा गठबन्धन टुट्ने खतरा पनि औल्याएका छन् । एमसीसीको विरोधमा देखिएक कम्युनिस्ट शक्तिको समेत आलोचना गर्दै बाबुरामले लेखेका छन्, यो प्रकरण नेपालको रुढीवादी कम्युनिष्ट का लागि घाँटीको हाड नबनोस् । […]

प्रचण्डको खुलासाः माधव नेपाल र बाबुराम भट्टराईसँग पार्टी एकता कि चुनावी गठबन्धन

काठमाडौं, १० पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईसँग पार्टी एकताका लागि छलफल अगाडि बढेको खुलासा गरेका छन् । उनले दुई नेतासँग पार्टी एकता गर्ने या चुनावी गठबन्धन मात्र गर्नेबारे छलफल बढेको बताएका हुन् । ‘माधव नेपाल र […]