परराष्ट्र मन्त्रालयले १० वटा पुराना गाडी बिक्री गर्दै

काठमाडौं । परराष्ट्र मन्त्रालयले १० थान पूराना सवारी साधन बिक्री गर्ने भएको छ । मन्त्रालयले मोटरसाइकल एकथान र अन्य कार्यालय सम्बन्धि मालसामान पनि बिक्रीमा राखेको छ ।  लिलामी बिक्री सोझै वार्ताद्धारा हुनेछ । वार्ता प्रक्रियामा भाग लिन इच्छुक व्यक्ति, फर्म वा संस्थाले सूचना प्रकाशित भएको सोह्रौ दिन मध्यान्ह १२ बजेभित्र मन्त्रालयको सा...

सम्बन्धित सामग्री

सरकारले पुराना गाडी लिलामी ६ महिना भित्रै गर्ने

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पुराना र प्रयोग विहिन गाडीहरु सरकारले आगामी ६ महिना भित्रै लिलाम बिक्री गर्ने जनाएका छन् । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. महतले सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारी साधन लिलाम बिक्री गर्ने बताए ।

भृकुटीमण्डपमा तीन दिने ‘दसैँ कार मेला’ आयोजना हुँदै, किनबेचसँगै एक्सचेञ्ज अफर

दसैंलाई लक्षित गरेर यही असोजको १२ गतेदेखि भृकुटीमण्डपमा ‘ दसैँ कार मेला’ आयोजना हुने भएको छ । ‘क्यास अन ह्विल’ को आयोजनामा हुने मेला १४ गतेसम्म चल्नेछ । नयाँ र पुराना गाडी खरिद बिक्री गर्ने लक्ष्यसहित मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।आयोजक कम्पनीका अध्यक्ष मोहन भण्डारीले ‘अटो एक्स्पो’ मा नयाँ सवारी किनबेचसँगै एक्सचेञ्ज अफर समेत राखिएको जानकारी दिए । उनले मेलामा २०० भन्दा बढी प्रयोग गरिएका सवारी साधन समेत बिक्रीका लागि राखिने र नयाँ सवारी समेत राखिने