प्रहरी र लुटेराबीच झडप, वरिष्ठ सई घाइते

काठमाडौं : बारा हतियाधारी लुटेरा समूह र प्रहरीबीच गोली हानाहान भएको छ।  बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ मा रहेको एरोटेक प्रालिमा लुटपाट गर्न पुगेका हतियारधारी डाँका समूह र प्रहरीबीच गएराति गोली हानाहान भएको हो।मध्येरातमा उद्योगमा लुटपाट गर्न पुगेको समूहले प्रहरीमाथि फायर गरेको प्रहरीले जनाएको छ। डाँका समूह आएको थाहा पाएपछि उद्योगका कर्मचारीले खबर गरेपछि तत्कालै प्रहरी पुगेको थियो। प्रहरीलाई देखेर डाँका समूहले फाइर गरेका थिए। त्यसपछि प्रहरीले तीन राउण्ड हवाई फायर गरिएको बाराक

सम्बन्धित सामग्री

आगलागीबाट ८४ वर्षीया वृद्धा गम्भीर घाइते

बैतडी । बैतडीमा आगलागीबाट एक वृद्धा गम्भीर घाइते भएकी छन् । पुर्चौँडी नगरपालिका–८ डणपूरमा घरमा आगलागी हुँदा ८४ वर्षीया जयमती साउँद गम्भीर घाइते भएकी हुन् ।  गम्भीर घाइते साउँदलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ सई सुरजबहादुर चन्दले जानकारी दिए ।  भान्साकोठाबाट सल्किएको आगोले उनको घर जलेर पूर्णरुपमा नष्ट...

आगलागीबाट वृद्धा गम्भीर घाइते, घर पूर्णरूपमा नष्ट

बैतडी :  आगलागी हुँदा बैतडीमा एक वृद्धा गम्भीर घाइते भएकी छिन् ।   जिल्लाको पुर्चौडी  नगरपालिका-  ८  डणपूरमा घरमा आगलागी  हुँदा ८४ वर्षीया वृद्धा जयमती साउद गम्भीर घाइते भएकी हुन्। गम्भीर घाइते साउदलाई उपचारका लागि धनगढी पठाइएकाे जिल्ला प्रहरी कार्यालयका वरिष्ठ सई सुरज बहादुर चन्दले जानकारी दिए। खाना पकाइसकेपछि   दिउँसो भान्साकोठाको चुलोमाथि सुकाउन राखेको दाउराबाट सल्किएको आगोले घर जलेर पूर्णरुपमा नष्ट भएको  छ।  घरभि

लुटेरा समूह र प्रहरीबीच दोहोरो भिडन्त, वरिष्ठ सई घाइते

बारा – बाराको जितपुरसिमरा उपमहानगरपालिका-२३ भलुहीमा प्रहरी र लुटेरा समूहबीच दोहोरो भिडन्त भएको छ । मध्यराति करिब १२ बजे एरोटेक प्रालीमा लुटपाट गरिरहेका बेला प्रहरी पुगेपछि भिडन्त भएको हो । एक समुहले लुटपाट गरिरहेको सूचना पाएलगतै घटनास्थलमा पुगेको प्रहरीमाथि करिब २० जनाको लुटेरा समूह आक्रमणमा उत्रिएको थियो। लुटेरा समूहले एक राउन्ड र प्रहरीले तीन राउन्ड […]

बारामा प्रहरी र डाँका समूहबीच भिडन्त

बारा - बारामा प्रहरी र डाँकाबीच भिडन्त भएको छ । जितपुरसिमरा उपमहानगरपालिका–२३ मा रहेको एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँकाकाे समूह र प्रहरीबीच गएराति झन्डै साढे १२ बजे भिडन्त भएको हो। उद्योगमा डकैती गर्न डाँकाहरुको समूह आएको सूचना पाएपछि पुगेको वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) कमल बहादुर शाही नेतृत्वको प्रहरी टोलीसँग भिडन्त भएको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी गराउनुभयो । डाँकाहरुको समूहबाट एक राउन्ड र प्रहरीको तर्फबाट तीन राउन्ड गोली चलेको प्रहरी उपरीक्षक बोगटीले बताउनु ...

बारामा डाँका समूह र प्रहरीबीच गोली हानाहान, वरिष्ठ सई घाइते

जनकपुरधाम । बाराको जीतपुरसिमरा उपमहानगरपालिका- २३ मा रहेको एरोटेक प्रालिमा लुटपाट गर्न पुगेका हतियारधारी डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । करिब १५/२० जनाको डाँका समूहले शनिबार मध्यरात उद्योगमा लुटपाट गर्न पुगेका थिए । उद्योगका कर्मचारीले खबर गरेपछि तत्कालै प्रहरी पुग्यो । प्रहरीलाई देखेर डाँका समूहले फाइर गरेका थिए । त्यसपछि प्रहरीले तीन […]

बारामा उद्योग लुट्न आएका डाँका र प्रहरीबीच भिडन्त, वरिष्ठ सई घाइते

१९ भदौ, वीरगञ्ज । बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको भिडन्त भएको हो । डाँका समूहले एक राउण्ड फायर गर्दा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरी […]