जीतपुर सिमरा गोल्डकपको उपाधिका लागि एपीएफ र एनआरटी भिड्ने

१८ चैत, सिमरा । जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि शनिवार विभागीय टोली नेपाल एपीएफ क्लब र न्युरोड टिम (एनआरटी) भिड्दैछन् । दुवै टोलीका लागि यो उपाधि महत्वपूर्ण छ । जारी सिजनमा एपीएफ दोस्रो उपाधि र एनआरटी पहिलो उपाधि आफ्नो नाममा लेखाउने रणनीतिमा छ । यसअघि माघमा सम्पन्न २०औं आहा रारा गोल्डकप फाइनलमा मनाङलाई टाइब्रेकरमा […]