आगामी बजेट र स्वास्थ्य क्षेत्र

बजेट आउनु भन्दा पहिला सबैमा कौतुहलता जाग्दछ । व्यापारिक घराना, कर्पोरेट हाउसहरू, करका दरहरू के आउँछन् त्यहीँ विषयमा चासो राख्छन् । निजामती जङ्गी शिक्षक संस्थान लगायत बेतनभोगीहरु तलब वृद्धिको अपेक्षा राख्दछन् । गत वर्षदेखि विश्वभर फैलिएको कोरोना महामारी कोभिड–१९ ले विश्वको ध्यान स्वास्थ्य क्षेत्रतिर गएको छ । मानवको जीवन रक्षाको लागि स्वास्थ्य सेवाका पूर्वाधारहरू अति […]

सम्बन्धित सामग्री

आगामी वर्षको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं : सरकारले आज आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछ।आज अपरान्ह ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ।  सरकारले हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ। अर्थमन्त्रालयले आगामी बजेट कृषि क्षेत्रको विकास, औद्योगिक विकास र निजी क्षेत्रको लगानी प्रवद्र्धन, ऊर्जा क्षेत्रको विकास, स्वास्थ्य क्षेत्र र शिक्षाको विकास, पर्यटन क्षेत्रको पुनरुत्थानमा केन्द्र