लोकसेवा आयोगका सबै लिखित परीक्षा स्थगित

लोकसेवा आयोगले कोरोना संक्रमण बढेको भन्दै यही माघ ११ गतेदेखि माघ मसान्तसम्मका सबै लिखित परीक्षा स्थगित गरेको छ ।

सम्बन्धित सामग्री

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ । उच्च अदालत पाटनबाट अल्पकालीन अन्तरिम आदेश जारी भएपछि परीक्षा स्थगित गरिएको हो ।विभागले फागुन २८ मा भन्सार एजेन्टको इजाजत पत्रको लागि लिखित परीक्षा गर्ने तयारी गरेको थियो । तर उच्च अदालत पाटनबाट फागुन २६ मा विभाग समेतको नाममा चैत ६ गतेसम्म स्थगित गर्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी भएको विभागले जनाएको छ । भन्सार एजेन्टको इजाजत पत्रको लिखित परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको विभागले जानकारी दिएको छ ।

लोकसेवाले स्थगित गर्यो सबै तहको लिखित परीक्षा

काठमाडौं : लोक सेवा आयोगले नायब सुब्बादेखि अधिकृत तहसम्मको सबै लिखित परीक्षा स्थगित गरेको छ। आयोगले सोमबार एक सूचना जारी गरी सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने भन्दै परीक्षा स्थगित गरेको जानकारी दिएको हो।‘सर्वोच्च अदालतबाट माघ २६ को आदेश कार्यान्वयन गर्ने शिलशिलामा पूर्वनिर्धारित लिखित परीक्षा कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको छ,’सूचनामा उल्लेख छ।आयोगका अनुसार परीक्षा फागुन १३,वैशाख ९ मा शाखा अधिकृत वा सो सरह प्राविधिककाे परीक्षा तालिका थियो।

काेराेनाकाे असर : भन्सार एजेन्टको लिखित परीक्षा पनि स्थगित

कोरोना महामारीको कारण देखाउँदै भन्सार एजेन्टको लिखित परीक्षा स्थगित भएको छ ।

लाेकसेवा आयाेगका सबै लिखित परीक्षा स्थगित !

काठमाण्डाै – लोकसेवा आयोगले माघ महिनामा हुने भनिएका आफ्ना सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगको आज बसेको बैठकले माघ मसान्तसम्मका लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उपसचिव एकनारायण शर्माले निकालेको विज्ञप्तिमा उल्लेख छ ।आयाेगमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र माघ ११ गतेदेखि मसान्तसम्म सञ्चालन हुने पूर्वनिर्धारित सबै लिखित परीक्षा अहिलेका लागि स्थगन गर्ने र ती परीक्षा तथा फागुन एक गतेदेखि सञ्चालन हुने लिखित परीक्षा कार्यक्रम कम्तिमा ७ दिन पूर्व सूचनामार्फत पूनःतालिकीकरण गरी सञ्चालन गर्ने आयोगले जन...

लोक सेवा आयोगका लिखित परीक्षा स्थगित [सूचनासहित]

लोक सेवा आयोगले पूर्व निर्धारित सबै लिखित परीक्षा कार्यक्रम स्थगित गरेको छ । आयोगका उपसचिव एकनारायण शर्माले सूचना प्रकाशित गर्दै आयोगका कर्मचारीमा कोभिड–१९ संक्रमण देखिएकाले माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुने गरी पूर्वनिर्धारित परीक्षा स्थगित गरिएका जनाएका छन् । लिखित परीक्षा बाहेकका पूर्व निर्धारित कार्यहरू यथावत रूपमा सञ्चालन हुने निर्णय समेत आयोगले गरेको छ ।

नायब सुब्बाको लिखित परीक्षा स्थगित

काठमाडौं । लोक सेवा आयोगले नायब सुब्बा वा सो सरहको लिखित परीक्षा स्थगित गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै आयोगले एकिकृत परीक्षा प्रणाली अन्तगत राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको लिखित परीक्षा स्थगित गरेको हो । उक्त परीक्षा असोज ९ गतेबाट सञ्चालन हुने बताइएको थियो । आयोगले अर्को सूचना […]

त्रिवि सेवा आयोगद्वारा उपप्राध्यापकको लिखित परीक्षा स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापकको लिखित परीक्षा स्थगित गरेको छ । आयोगले आगामी भदौ १५ गतेबाट परीक्षा हुने तालिका सार्वजनिक गरेको थियो । ‘भदौ १५ गतेदेखि सञ्चालन गरिने लिखित परीक्षा आयोगको निर्णयबमोजिम विशेष कारणवश स्थगित गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ आयोग प्रमुख केदारनाथ ढकालले विज्ञप्तिमा भनेका छन् […]

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

काठमाडौं, जेठ १३ । जेठ २२ गते हुने भनिएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगन भएको छ। भन्सार विभागले एक सूचना जारी गर्दै कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै देशका अधिकांश जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण लिखित परीक्षा स्थगन गरिएको जनाएको हो। ‘कोभिड–१९ बाट सिर्जित असमान्य परिस्थितिका कारण उक्त परीक्षा स्थगन गरी लिखित परीक्षा हुनुभन्दा कम्तीमा १५ दिनअगाडि […]

प्रदेश लोकसेवा आयोगको लिखित परीक्षा स्थगित

मकवानपुर । कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदेश लोकसेवा आयोग बागमती प्रदेश हेटौंडाको यही बैशाख १७ र १८ गते हुने लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । आयोगले यसअघि लिखित परीक्षाको लागि जारी गरेको सूचना रद्ध गर्दै अर्को सूचना जारी नभएसम्मको लागि लिखित परीक्षा स्थगित गरिएको जनाएको छ । मंगलबार एक सूचना जारी गर्दै आयोगको यही बैशाख १७ र १८ गते हुने भनिएको विज्ञापन नं २२४–२२७र०७७–७८ (खुला र समावेशी), एकीकृत परीक्षा अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन