काठमाडौं । प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिला सहभागिता बढाउन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । ‘शासन व्यवस्था र लोकतन्त्र बलियो बनाउन तथा मुलुकको बहुआयामिक विकासका लागि पनि दलले आगामी प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको निर्वाचनमा महिलाको बढीभन्दा बढी सहभागिता गराउनुपर्ने’ सभामुख सापकोटाको जोड छ । ‘आगामी संघ र प्रदेशसभा […]
The post आगामी निर्वाचनमा महिला सहभागिता बढाउन आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.