सिस्टममा समस्या आएको भन्दै राहदानी विभागले रोक्यो राहदानी वितरण

राहदानी विभागले सिस्टममा समस्या आएको भन्दै राहदानी वितरणको काम बन्द गरेको छ ।