बिवाइडीको विद्युतीय गाडी खरिद गर्न कुमारी बैंकले सहज कर्जा दिने भएको छ । नेपालको लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालि र कुमारी बैंकबीच सहज फाइनान्सिङको लागि सम्झौता भएको हो । यससँगै बैंकले बिवाइडीको गाडी खरिदको लागि ८ वर्षको लागि ८० प्रतिशतसम्मले फाइनान्सिङको व्यवस्था गर्ने भएको हो । यो भनेको बिवाइडीको गाडी खरिद गर्न इच्छुक […]