बोझिलो र भद्दा विकास प्रशासन

सार्वजनिक प्रशासन विकास प्रशासनको तुलनामा बृहत, बोझिलो र भद्दासमेत हुन्छ। संरचनागत र प्रक्रियामुखी हुने गर्छ। विकास प्रशासन भने समयानुकुल, गतिशील, क्रियाशील र चुस्त समेत हुने गर्छ। अग्रीम लक्ष्य तोकिने हुँदा परिणामुखी हुन्छ। विकास प्रशासनले तोकिएका प्रक्रिया समयमै पूरा गर्नुपर्ने हुन्छ। सार्वजनिक प्रशासनमा प्रक्रिया बढी हुनाले कार्य सम्पादनमा ढिलो हुनसक्छ। उत्तरदायीत्वको दृष्टिले पनि सार्वजनिक प्रशासन केन्द्रमुखी […]

सम्बन्धित सामग्री

विकास र प्रशासनलाई सर्सर्ती हेर्दा

विषय प्रवेशसामान्य अर्थमा विकास प्रशासन भन्नाले प्रशासनको विकास र विकासको प्रशासन भन्ने बुझिन्छ । मुलुकी प्रशासन सार्वजनिक प्रशासनबाटै सञ्चालित हुने हो र विकास प्रशासन भने आधुनिक र विकासको लक्ष्यका साथ सञ्चालित हुने हो । सन् १८८७ मा सार्वजनिक प्रशासनका विद्धान् बिड्रो विल्सनले ‘द स्टडी अफ एडमिनिस्ट्रेसन कृति प्रकाशन गरेपछि प्रशासनको विधाका रूपमा यसले चर्चा पाएको […] The post विकास र प्रशासनलाई सर्सर्ती हेर्दा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ढल्केवरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग

१८ साउन, जनकपुरधाम । धनुषाको ढल्केवरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै स्थानीय वासिन्दाले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएका छन् । ढल्केवर विकास संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी काशीराज दहाललाई ज्ञापन पत्र बुझाउँदै इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेको हो । संघर्ष समितिका संयोजक फुलगेन महतो (मगही) नेतृत्वको टोलीले ढल्केवरसहित धनुषाका उत्तरी […]

निजामती अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्नुपर्छ : मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती कर्मचारी अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्नुपर्ने बताएका छन्।

बजेटको आधा रकम पनि खर्च गर्न नसकेपछि कहाँबाट हुन्छ विकास ?

एक वर्षका लागि विकास, सामाजिक कार्य, प्रशासन लगायतका विषयहरुमा विनियोजन गरिएको कुल बजेटमध्ये आधा पनि खर्च हुन सकेन भने त्यहाँ विकास भए भनेर पत्याउने आधार नै रहन्न । संघीय सरकारदेखि प्रदेश र पालिकाहरुले समेत विनियोजन गरेको बजेटको ठूलो अंश खर्च गर्न असमर्थ रहेका छन् । यस्तैमा पर्दछ मुलुकको पहिलो महानगरपालिका काठमाडौं । गत आर्थिक वर्षमा …

महालक्ष्मी विकास बैंकको परासी शाखा जिल्ला प्रशासन रोडमा स्थानान्तरण

काठमाडौं, २७ चैत्र । महालक्ष्मी विकास बैंकको परासी शाखा जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ । बैंकको शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका–५ सुनवल रोडबाट उक्त स्थानमा सारिएको हो । एक विशेष कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक राहुल अग्रवाल र पुर्व गृह राज्य मन्त्रि देवेन्द्र राज कंडेल संयुक्त रुपमा गरेका हुन् । शाखाको उद्धघाटन […]

महालक्ष्मी विकास बैङ्कको परासी शाखा स्थानान्तरित

महालक्ष्मी विकास बैङ्कको परासी शाखा रामग्राम नगरपालिका– ५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ।...

जिल्ला प्रशासन जाजरकोटमा सुरक्षित आप्रवासन सहायता कक्ष स्थापना

जाजरकोट । जिल्ला प्रशासन कार्यालयमा सुरक्षित आप्रवासन सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग तथा जिल्ला प्रशासन कार्यालयको आयोजनामा उक्त कक्ष सञ्चालनमा आएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले सुरक्षित आप्रवासन सहायता कक्षले वैदेशिक रोजगारीमा जाने युवायुवतीलगायतलाई टेवा पुग्ने बताए । सचेतना अभावमा विदेश जानेहरुले धेरै दुःख पाउनुपरेको छ । […]

व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासनको आधार

१. विषय प्रवेश:सार्वजनिक प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन तथा राज्यको नीति नियम लागू गर्ने महत्वपूर्ण माध्यम हो । शान्ति सुव्यवस्था कायम गर्नु, कानूनको प्रभावकारी कार्यान्वयन गर्नु, जनतामा आवश्यक वस्तु र सेवा प्रवाहको सुनिश्चितता गर्नु, सामाजिक न्याय र सुरक्षाको प्रत्याभूति गर्नुजस्ता लोककल्याणकारी क्रियाकलाप यसको मूल दायित्व हो । निजी क्षेत्र र नागरिक समाजको सक्रिय सहभागिताको लागि […]

कमजाेर प्रशासन कि बहाना ? एउटा गाडी मर्मतका लागि मन्त्रालयसँग गुहार

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा कोरोना संक्रमण बढ्दो छ । दुवै जिल्लाका प्रशासन कार्यालयले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै विभिन्न गरे पनि कैलाली जिल्ला प्रशासन कार्यालयले सवारी साधनको अभावमा अनुगमन गर्न नसकिएको गुनासो गरेको छ ।जिल्ला प्रशासन कार्यालय कैलालीको से१झ १ नम्बरको गाडी विगत सात महिनादेखि बिग्रिएर थन्किएको हो ।सोमबार कैलाली र कञ्चनपुरको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठकले उक्त गाडी मर्मतका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयमा रकम म