चितवन–३ बाट राप्रपाका बिक्रम पाण्डे निर्वाचित

९ मंसिर, चितवन । चितवन–३ बाट प्रतिनिधिसभामा राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डे निर्वाचित भएका छन् । उनले ३४ हजार ३६२ मत ल्याएर चुनाव जितेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २४ हजार ६७१, राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ७७९, कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले १२ हजार ५७ मत पाए […]

सम्बन्धित सामग्री

राप्रपाका नवनियुक्त मन्त्रीहरु पुगे पशुपतिनाथ

उपप्रधामन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह पशुपति मन्दिर दर्शन गर्न गएका हुन्।

शपथ लगत्तै पशुपति पुगे राप्रपाका मन्त्री

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथलिए राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरु पशुपतिनाथ मन्दिर पुगेका छन्। उपप्रधामन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह पशुपति मन्दिर दर्शन गर्न गएका हुन्।

प्रचण्डको निर्वाचन क्षेत्रबाट आयो पछिल्लो खबर - Naya Patrika

चितवन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार रहेको सो क्षेत्र देशभर चासो र चर्चामा रहेको छ । प्रचण्डसँगै राप्रपाका बिक्रम पाण्डे...पूरा पढ्नुहोस् »