नेपालमा गाँजाखेतीको बहस

गाँजा सेवन गर्दा नशा दिने हुँदा यसलाई लागूऔषध मानिन्छ । यो नेपाल तथा दक्षिण एसियाका पहाडी भागमा पाइने एक प्रकारको वनस्पति हो । गाँजा फूल, पात र जरालाई सुकाएर बनाइन्छ भने पातलाई पिसेर भाङ बनाइन्छ । यसको प्रयोग युगौंदेखि हुँदै आएको छ । नेपालमा गाँजा, भाङ प्रतिबन्ध छ । लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा […]