संसदबाट एमसीसी पास गर्नुले देशको आर्थिक संकट गहिरिँदै गएको प्रेम सुवालको टिप्पणी

केही महिना पहिले संसद्बाट एमसीसी पास गरे पश्चात् देशको आर्थिक संकट गहिरिँदै गएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले टिप्पाणी गरेका छन् ।