तेस्रोपटक विश्वासको मत लिँदै मुख्यमन्त्री शर्मा

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रोपटक वैशाखको पहिलो साता विश्वासको मत लिने तयारी थालेका छन्। प्रमुख सत्तासाझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री राजकुमार शर्माले तेस्रोपटक विश्वासको मत लिनुपर्ने भएको हो।विश्वासको मत र मन्त्रिमण्डल विस्तारका विषयमा नेपाली कांग्रेससँग छलफल भइरहेको मुख्यमन्त्री शर्माले बताएका छन्।प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादीले अब नयाँ गठबन्धनको साझेदार दल नेपाली कांग्रेसँग मिलेर सरकार चलाउनेछ। सत्ता समीकरणमा मिलेर जाने