अझै केही दिन भारी वर्षा हुन्छ : मौसम विभाग

मनसुन सक्रिय भएसँगै देशैभर बदली र वर्षा भएको छ । झण्डै एक महिनादेखि कमजोर रहेको मनसुन बिहीबारदेखि बढी सक्रिय भएकाले देशभर वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित सामग्री

आज भारी वर्षाको सम्भावना :मौसम विभाग

मनसुनी वायुको प्रभावले देशभर आङ्शिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनसार मनसुनी न्यून चापीय रेखा औषतभन्दा उत्तरतिर (नेपालको दक्षिणी भू–भाग नजिक) रहेकाले भारी वर्षा भएको छ । शुक्रबारदेखि मौसममा क्रमिक सुधार हुने विभागले जनाएको छ । उक्त प्रणालीको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रही […]

शुक्रबारसम्म हुनेछ भारी वर्षा, यस्तो छ तीन दिनको मौसम पुर्वानुमान

जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रवारसम्म देशभर भारी वर्षा हुने जनाएको छ। महाशाखाले नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन–यातायात क्षेत्र समेत प्रभावित ...

देशभर भारी वर्षा, सतर्क रहन अनुरोध

काठमाडौँ – बुधबार देशभर भारी वर्षाको संभावना रहेकोले सर्तक रहन जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ र यो अवस्था दिनभरी नै रहन सक्ने सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र […]

कोलोम्बियामा बाढी, १३ जनाको मृत्यु

कोलोम्बियामा बाढीमा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । बाढीमा परेर कोलम्बियाको उत्तर पश्चिमी क्षेत्रमा १३ जनाको ज्यान गएको र अरु केही हराइरहेका बताइएको छ । त्यहाँ केही दिनदेखि अविरल वर्षा जारी छ । वर्षाका कारण बाढी आएको र शुक्रबारसम्ममा १३ जनाको ज्यान गएको यहाँको प्रकोप नियन्त्रण विभागले जनाएको छ ।यहाँ अकस्मात भारी वर्षा सुरु भएको थियो । यहाँका विभिन्न स्थानमा वर्षा जारी रहेको छ । वर्षाका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ । वर्षा अहिले नै रोकिने अवस्था नदेखिएको भन्दै यहाँको मौसम विभाग

देशका अधिकांश भूभागमा भारी वर्षा, यी नदीहरूले पार गरे खतरा तह

मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यका लगायत मुलुकका अधिकांश भूभागमा वर्षा भइरहेको छ ।  निरन्तरको वर्षाले बाग्मती, मर्स्याङ्दी लगायतका विभिन्न नदीहरूले खतराको तह पार गरेको मौसम विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका यी नदीहरूमा बहावले खतराको तह पार गरेको भन्दै सतर्कता अपनाउन रातिदेखि नै एसएमएस अलर्ट गराउँदै आएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, शनिवार बिहानसम्ममा रौतहट कर्मैया (पधेरादोभान) स्थित बागमती नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ । यस्...

चितवन र नवलपुरमा भारी वर्षा, सतर्कता अपनाउन सुझाव

चितवनको रामपुर र अरुणखोला क्षेत्रमा भारी वर्षा भइरहेको मौसम विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले जनाएको  छ ।  पछिल्लो ६ घन्टामा भारी वर्षा मापन भएको र सो  क्षेत्रका अन्य केन्द्रहरूमा समेत मध्यमदेखि भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाले चितवन र नवलपुरका ससाना खोलाहरूमा समेत फ्ल्यास फ्लड आउन सक्ने भन्दै तटीय क्षेत्रमा हुनेले बेलुकासम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

चक्रवात यासको प्रभाव : आगामी ३ दिन भारी वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन मुलुकका विभिन्न भूभागमा आंशिकदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । हाल बंगालको खाडीमा रहेको यास नाम गरिएको चक्रवातको आंशिक प्रभावका कारण नेपालको मौसममा पनि परिवर्तन देखिएको महाशाखाको भनाइ छ ।

दिउँसोभन्दा राति भारी वर्षा, चारवटा प्रदेशमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले आज राति चारवटा प्रदेशमा भारी वर्षा हुन सक्ने भन्दै