ललितपुर । ललितपुर महानगरपालिकाले शुक्रबारदेखि ‘सुन्दर नगर अभियान’ सुरु गरेको छ । महानगरका प्रमुख चिरिबाबु महर्जनले ललितपुरको कुपण्डोलबाट बिजुलीको पोलमा रहेको विज्ञापन बोर्ड हटाएर कार्यक्रमको शुभारम्भ गरेका हुन् । यो अभियान अन्तर्गत महानगरभित्र रहेका हरेक विद्युत पोल तथा अन्य पोलमा टाँसिएको विज्ञापन, सूचना,...