आयोजक प्रदेशीलाई प्रदेशी हातेमालो भलिबल कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक प्रदेशी हातेमालो सहकारी संस्था युएई (दुबई) ले नेपाली अन्तर संस्थास्तरीय युएईंव्यापी दोस्रो प्रदेशी हातेमालो भलिबल कपको उपाधि जितेको छ । युएईंको दुवईंस्थित जद्दाफमा रहेको अल वालि इन्डोर स्टेडियममा आइतबार राति भएको फाइनलमा तनहुँ सेवा समाजलाई २–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो संस्करणमा च्याम्पियन बन्न सफल भएको हो । […] The post आयोजक प्रदेशीलाई प्रदेशी हातेमालो भलिबल कपको उपाधि first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

परदेशी हातेमालोलाई एनआरएनए कप भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – परदेशी हातेमालो युएईंले दोस्रो एनआरएनए कप भलिवल प्रतियोगिता २०२३ को उपाधि हात पारेको छ । अलकुज बलेदिया मैदान दुवईमा आइतबार भएको एक दिने प्रतियोगितामा तनहुँ सेवा समाजलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । परदेशीले नेपाली राष्ट्रिय टोलीका कप्तान इम राना, विशाल विकसँगै सफल विक र जीवन […]