प्रचलित कानुन अनुसार नै हतियार खरिद गर्ने प्रक्रियामा छौँ : नेपाल प्रहरी

नेपाल प्रहरीका लागि आवश्यक पर्ने हात-हतियार खरिद सम्बन्धी विषयलाई लिएर प्रकाशित समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लामो समयदेखि नेपाल प्रहरीले हात-हतियारको अभावको समस्या झेल्दै आएको परिप्रेक्ष्यमा नेपाल सरकारबाट हात-हतियार खरिदका लागि विनियोजित रकमबाट सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानुन अनुसार आवश्यक हात-हतियार खरिद गर्ने प्रक्रियामा रहेको प्रहरीले स्पष्ट पारेको हो । प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'नेपाल प्रहरीको संगठनात्मक ढाँचा र द

सम्बन्धित सामग्री

शान्ति सुरक्षा कायम गर्न हतियार खरिद आवश्यक : नेपाल प्रहरी

काठमाडौं : नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्नका लागि हातहतियार खरिद गर्नु अत्यावश्यक भएको बताएको छ। प्रहरी प्रधान कार्यालयले विज्ञप्ती जारी गर्दै समयसमयमा जनधनको क्षति हुने शान्ति, अमनचैन खलबल्याउने र प्राकृतिक दङ्गा, सार्वजनिक अशान्ति, हिंसात्मक गतिविधिलाई नियन्त्रण गरी नागरिकको सुरक्षाका लागि पनि कम घातक हातहतियार, छोटा दूरीको पेस्तोल, सर्टगन र ग्यास सेलको आवश्यकता रहँदै आएको जनाएको छ।कार्यालयले प्रहरीका लागि आवश्यक पर्ने हातहतियार खरिदसम्बन्धी प्रकाशित समाचारप्रति गम्भीर ध्याना

हातहतियार खरिद गर्नु अत्यावश्यक: नेपाल प्रहरी

मौजुदा हातहतियार खटिने जनशक्तिलाई अपुग हुने पुरानो भई काम नगर्ने, बिग्रने र मिति समाप्त हुने हातहतियार क्रमशः विस्थापित गरी प्रयोग मिति समाप्त भएका ग्यास सेलको प्रयोगमा प्रश्न उठ्ने हुँदा पनि यस्ता साना हतियार खरिद आवश्यक भएको प्रहरीले स्पष्ट पारेको छ।