अदालतको आदेश अवज्ञा गर्दै मलेसियाले फर्कायो म्यानमारका नागरिक

१२ फागुन, काठमाडौं । मलेसियाले एक हजार ८६ म्यानमारका नागरिकलाई आफ्नै मुलुक फर्काइदिएको छ । अदालतको आदेश र मानव अधिकारवादी समूहको आग्रहलाई बेवास्ता गर्दै मलेसियाले उनीहरुलाई फर्कादिएको हो । यसअघि यो प्रक्रिया रोक्न अदालतले मलेसियाको सरकारलाई आदेश दिएको थियो । मानव अधिकारवादी समूहले पनि म्यानमारमा बस्न नसक्ने अवस्थाको कारण मलेसिया आएको भन्दै उनीहरुलाई फिर्ता नपठाउन […]

सम्बन्धित सामग्री

गौशाला नगरपालिकाले गर्‍यो सर्वाेच्च अदालतको आदेश अवज्ञा

महोत्तरी । गौशाला नगरपालिकाले अदालतको आदेश पालनामा अटेर गरेको छ । नगरसभा कार्यान्वयन नगर्न दिएको आदेशविपरित नगरले सोमबार नै नगरसभाको बन्दसत्र समापन गरेको हो ।  उपमेयर रेणु कुमारी महतोले १५ असारमा भएको नगरसभामाथि असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा रिट दिएकी थिइन् । उक्त रिटमाथि सुनुवाइ गर्दै २९ असारमा सर्वोच्चले नगरसभाको नीति तथा कार्यक्रमलाई यथावत राखी कार्यान्वयन […]

‘चोक चोकमा स्वर छ, चिकित्सा शिक्षा आयोगमा चोर छ’

काठमाडौं : एमडी/एमएस, एमबिबिएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरित भर्ना प्रक्रियाविरुद्ध चिकित्सकहरुले मंगलबार पनि शान्तिपूर्ण प्रदर्शन गरेका छन्।मंगलबार माइतीघर मण्डलामा भेला भएर चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी/एमएस, एमबिबिएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरित भर्ना प्रक्रियाविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। उनीहरुले आज २२ औं दिनसम्म पनि सरकार र सम्बन्धित निकायहरुले आफ्ना मागहरु पूरा नगरेको भन्द

आयोगले भर्ना प्रक्रियामा बारम्बार आक्रमण गरेकाे चिकित्सककाे आराेप

काठमाडाैं । चिकित्सा शिक्षा आयोगले एमडी-एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियामा बारम्बार आक्रमण गरेकाे चिकित्सकहरूले आराेप लगाएका छन् । मंगलबार माईतीघर मण्डलामा भर्ना प्रक्रियामाबिरुद्ध चिकित्सकहरुले मंगलबार पनि शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । मंगलबार माईतीघर मण्डलामा भेला भएर चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी-एमएस, एमबीबीएस र […]

योग्यताक्रम विपरितको भर्ना प्रक्रियाविरुद्ध चिकित्सकको प्रदर्शन

काठमाडौं । एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियाविरुद्ध चिकित्सकहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । बुधबार माईतीघर मण्डलामा भेला भएर चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियाविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै […]

अदालतको आदेश वडा अध्यक्षले टेरेनन्

रौतहट : रौतहटको वृन्दावन नगरपालिका वडा नं ८ का वडाध्यक्ष रविन्द्र प्रसाद साहले अदालतको आदेशको अवहेलना गरेको पाइएको छ।सो वडामा तराई–मधेस समृद्धि परियोजना अन्तर्गत करिब ४ सय ७७ मिटर पक्की ढलान तत्काल नगर्न नगराउन उच्च अदालत जनकपुरको वीरगंज बेन्चले दिएको अन्तरिम आदेशको अवज्ञा गर्दै उनले सो कामलाई निरन्तरता दिएका हुन्।सो योजना मिति २०७८ माघ २४ मा शिवाजी महतो अध्यक्षताकाे उपभोक्ता समितिले वृन्दावन नगरपालिकासँग सम्झौता गरेर काम सुरु गरेकाे थियाे।उक्त समितिले याेजनाकाे वेसको माटो तथा ग्

अनलाइन मिडिया नियमनका लागि प्रेस काउन्सिलको पक्षमा उच्च अदालतको आदेश

उच्च अदालत पाटनले अनलाइन मिडिया नियमनका लागि प्रेस काउन्सिल नेपालको पक्षमा सोमबार आदेश जारी गरेको छ । काउन्सिलको नियमनमाथि चुनौती दिई एक अनलाइनले दायर गरेको रिट निवेदनको सुनुवाइपछि अदालतले काउन्सिललाई बलियो बनाउने गरी आदेश दिएको हो ।जथाभावी विषयवस्तु दिई पाठकमा भ्रम पैदा गरेको, काउन्सिलको निर्देशन अवज्ञा गर्दै आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेपाल आज डटकमलाई कालोसूचीमा राख्दै सूचीकरणबाट समेत हटाउने निर्णयविरुद्ध रिट दायर भएको थियो । उक्त रिटमा काउन्सिलको निर्णय रोक्न अन्तरिम आदेश माग गरिएको थियो

सर्वोच्चको व्याख्या : न्याय सम्पादनमा अवरोध र अदालतको आदेश नमानेमात्र अबहेलना

सर्वोच्च अदालतले न्याय सम्पादमा अवरोध गरेमा वा अदालतको आदेश र फैसलाको अवज्ञा भएको अवस्थामा बाहेक अदालतको अवज्ञा आरोप स्थापित हुन नसक्ने व्याख्या गरेको छ।  २०७६ माघ २३ मा तत्कालिन प्रधानन्यायाधीश...

न्याय सम्पादनमा अवरोध र फैसला नमानेमात्रै अवहेलनाः सर्वोच्च

काठमाडौँ । सर्वोच्च अदालतले न्यायसम्पादमा अवरोध भएमा वा अदालतको आदेश र फैसलाको अवज्ञा भएको अवस्थामा बाहेक अदालतको अवज्ञा आरोप स्थापित नहुने भनी विधिशास्त्रीय मान्यता स्थापित गरेको छ । सर्वोच्चको सात सदस्यीय वृहत पूर्ण इजलासले तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रमाणपत्रको विषयमा डा। गोविन्द केसीले दिएको अभिव्यक्ति जोडिएको मुद्दामा अदालतको अवहेलना नहुने ठहर गरेको हो । मंगलबार […]

होटलद्वारा अदालतको आदेश बेवास्ता

डेढ दशकदेखि अनधिकृत रुपमा चलाउँदै आएको एक होटलको कारखाना बन्द गर्न उच्च अदालत जनकपुरले फैसला नहुञ्जेलसम्मका लागि अन्तरिम आदेश जारी गरे पनि होटलवालले अवज्ञा गरेका छन् ।

अदालतको आदेश अवज्ञा गरी कर असुल्दै जिसस

लहान-भगवानपुर–ठाढी सडकमा अनियमित पटके कर असुल्ने कार्यलाई गैरकानुनी ठहर गर्दै उच्च अदालत जनकपुरले गरेको निषेधाज्ञा र परमादेश अवज्ञा गर्दै जिल्ला समन्वय समिति सिरहाले कर असुली गरिरहेको पाइएको छ ।